Friday, September 4, 2015

भोलि मिती २०७२ भाद्र १९ गतेका दिन ,
सम्पूर्ण बाग्लुङ्ग बासी माहानुभावहरु , सिङ्गो बाग्लुङ्ग आन्दोलन का सारथीहरू..
काठमान्डू को माइतीघर मण्डला मा दिउसो ठिक १२ः०० बजे उपस्थित भै , सिङ्गो बागलुंग कायम हुनु पर्छ भनी उर्लेको बाग्लुङ्ग बासी को जन लहर लाई सार्थक तुल्याउन आयोजित जनसभामा सहभागी भै "सिङ्गो बाग्लुङ्ग आन्दोलन प्रति एकेबद्दता जनाउनु हुन सम्पूर्ण जिल्ला बासीहरुमा ( काठमान्डू मा रहनुहुने ) हार्दिक आनुरोध गर्दछु ।
मन्जेश बम मल्ल
- सम्योजक- 9851016210
( सिङ्गो बागलुंग संगर्ष समिति - काठमाडौँ )
Subscribe to:
Posts (Atom)