इन्टरनेट बिजनेश नेपाल नेटवर्क (आइबिएन टिम) मा आउनुभन्दा पहिले सचेत हुनुपर्ने कुराहरु ।
१.जीबनमा केहि गर्छु भन्ने संकल्प लिएर आउनुहोस् ।
२.प्रबिधिलाई बिश्वास गर्नुहुन्छ भने आउनुहोस् ।
३.आफु आवद्ध हुनुभन्दा अघि सय बार सोच्चुहोस् ।
४. यदि तपाई आफुलाई दोधार भए सम्बन्धित ब्यक्तिसंग समय मिलाएर राम्ररी परामर्श लिनुहोस् ।
५. इन्टरनेट मार्केटिङ कुनै नौलो काम होइन । यो मात्र इन्टरनेटको उपयोग गरेर घरमै बसि गर्न सकिन्छ ।
६. मास्टरकार्ड को बिषयमा परामर्श तथा कार्ड अमेरिकाबाट उपलब्ध समेत गराइन्छ ।
७. फेसबुकलाई ब्यवसायीक ढंगले कसरी उपयोग गर्ने यो कुरा पनि तालिम दिइन्छ ।
मुख्य बुँदाहरु यि नै भए । काम गर्दै जादा सहज र कठिन दुवै हुन्छ । तर सहज हुदा मात्तिने र कठिन हुदा आतिने ब्यक्तिले यसमा सफल पाउछु भनेर आशा राख्नु हास्यस्पद कुरा हो ।

आइबिएनमा पनि सबैले सफल हुन्छन् भनेर ठोकुवा गर्न भने सकिन्न । तर जो जसले हाम्रो तालिमको कुरालाई अनुशरण गरेर मेहनत गर्नुहुन्छ । उनीहरुको खालि हात चाहि कहिल्यै हुँदैन ।
अर्को कुरा, मुखले बोलेर त्यो गर्छु भनेर त्यसलाई ब्यवहारमा चाहि उतार्नु भएन भने त्यहाँ पनि तपाई असफल नै बन्नुहुनेछ ।
आइबिएन बिगत चार महिना एता कार्यसञ्चालनमा आएको हो । यो पोखरामा स्थापित संस्था हो । २ महिना अघि देखि नै कम्पनीको कार्य सञ्चालन आउनुपर्ने थियो । तर अमेरिकाको कम्पनीसं
ग संझौता अनुरुप कार्य दुई महिना रद्ध भएको हुदा त्यो समय बिनाकार्य टिम
मात्र ब्युल्ड अप गरियो र बिगत १ महिना एतादेखि कार्यसञ्चालनमा आएको र ९
जनाले यो महिनाभित्र आम्दानी पनि गरिसकेको हुनाले सबैलाई बधाई एबम् आगामी
दिनको शुभकामना ब्यक्त गर्दछु ।
आइबिएन संस्था अर्थबाउण्ड आइटि सोलुसन प्रालिको एक छाता संगठन जस्तो भएर हालसम्म कार्य गरेको थियो भने हाल यो संगठन एक्लो संस्थाको रुपमा दर्ता भई संचालनमा आएको छ । जसको नामः इन्टरनेट बिजनेश नेपाल नेटवर्क बाट ।
तपाईहरुको अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया सहयोगको अपेक्षा सधै रहिरहनेछ ।
धन्यवाद ।
No comments:
Post a Comment