Monday, December 22, 2014


        
Tours in Nepal 









Nepal's vast diversity of people, rich culture & art as well as distinctive architecture renders it ideal as the most amazing & interesting destination for sightseeing. Nepal has been claimed as one of the best sightseeing destination among the tourists with all its varied language, tradition & unique hospitality of the people inhabited in the countryside. Hinduism & Buddhism are the two principal religions of Nepal along with other several religions followed by the people from different ethnic groups. Nepal, therefore, known as one of the multi-religious country which holds temples, stupas & monasteries in uncountable number with variety of God & Goddess depicting the deep faith of the people. Apart from these, Nepal has more to offer for our clients. The amazing & magnificent sight of the Himalayas, a diversity of beautiful landscape, all are beyond human imagination. Nepal's widespread fame in the world being the birthplace of Buddha - 'Light of Asia' is thing of glory for every Nepalese people.Sightseeing tour of Kathmandu valley including its surrounding areas takes you very close to nature that enchants glimpse of Nepal providing a in-depth knowledge about its past history, art & architecture which turn us to the primitive age. As such, number of tourists from different corners of the world have been enrolling towards Nepal with a view to visit this beautiful country.
Welcome to Nepal Trekking Holidays

Nepal Literally, the word 'trekking' refers to gentle walk along Himalayan trails that has been appreciated by all as the most happening open - air activity. But we can find that trekking has been discovered as the soul cleansing accomplishment desired by anyone who welcomes nature. Level of difficulty depends largely upon where, when and how one is trekking. With proper preparation before and having observed basic trekking rules, Nepal is regarded as a safe country to trek. Nepal provides a myriad of opportunities for trekking enthusiasts from easy to physically demanding Himalayan excursion. There is no pressure to speed up step during hiking and trekking. We rather encourage you to set your own leisurely pace allowing yourself explore the beauty of close surroundings abundantly. It is simply not a job of walking from one place to another heading towards a final destination, but more a continuing experience of Nepal's diversity in terms of ethnicity, religions, topography, etc. Thus, it is not concerned with distance. At the higher elevation, trekking will be based on rest and explore in between to enable you adjust with the new environment and to meet full acclimatization. Basically, trekking can be categorized into two types comprising of tented camping trek and teahouse trek. How to make a trekking depends upon the routes chosen. Tented camping trek is suitable where there is not teahouse infrastructure and economical for large groups which costs comparatively high for small team. Whereas, while trekking on the most popular routes connected with good teahouse network, lodge to lodge trekking is recommended. The main emphasis should be placed on keeping oneself safe, warm and healthy while ensuring a momentous journey.
e.The trek to Ghorepani - Poon Hill (Pun Hill) which is located in Annapurna region, is truly called as all the best of the trekking in Nepal.The trek offers the spectacular mountain scenery along with charming villages inhabited particularly by the Gurungs & Magars, dense rhododendron forests full of birds and deep sub-tropical valleys, all set below the Annapurnas with the picturesque peak of Machhapuchhare (Fishtail Peak) dominating the skyline.One of the important highlight of this trip is to make a climb on Poon Hill, possibly the most spectacular mountain scapes on Earth. When sun rises, it touches the snow-capped summits the Himalayan giants, Dhaulagiri (8,167m) and Annapurna (8,091m) along with a maze of other peaks, there gradually appear, just like magic that your eye could not believ

Tuesday, December 9, 2014

http://www.bitlanders.com/register?c=gr234234__367557__0__0
hello fren please visti think and register earning home enjoy it.

Monday, December 8, 2014

Today Im cooked for my breakfast at my home for  pancake 
so,im tall some receipe for ready to home pancake.


 Pancake Recipe Ingredients
1) 2 cups all-purpose flour
2) 2 1/2 tablesppon braking poeder 
3) 1/2 tablesppon salt
4)1 pic egg ,
5) 1 1/2 cups milk
6) 2 tablesppon butter

Method
In a separate bowl,mix egg and milk, then add it to flour mix,stirring untill just smooth. Then stir in butter. If you want to mix it up throw in blueberries,a tiny dice of apple ,or bits of banana .Grease a griddle or nonstick panwith cooking spray or a little oil, Heat pan on medium for about 10 minutes,Pour batter to from pancakes of  whatever sie you like, Cook frist side untill bubbles froin top,about 3 minutes then flip cook other side untill it,too,is brown ,about 2 minutes.
Serve immeditely with butter an syrup or hold briefly in warm oven.Serves four.



How To Make Matar Paneer?

Matar Paneer Recipe

Prep & Cooking 40 minute
Serves  4- 5 person

Ingredients

1/4 kg panner chube and saute a tap of ghee till lighly browned small cup fresh green peas.
1) Large onion finely chop ginger green chilly paste
2) Tomatoes finely chopped
3) 3/4 tabal sppon red chilli powder
4) Pinch or tumeric powder
5) 1/4 tabale sppon coriander powder
6) 1/2 table sppon mathi
7) 1 tabal sppon of garam masala powder
8) 1 table sppon kitchin king masala powder
9) 1 table sppon malai top of milk
10) salt to taste
11) 1 table sppon oil.
   Heat oil in a cooking vessel,add the anions and saute,approx 4-5 mints.Add ginger green chilli paste ,coriander powder,turmeric powder,red chilli powder and combine. Add few table sppon water and saute for a minute. Addtomatoes and cook for 5 minute.Turn off heat and cool. Make a coarse paste.
    Return this pastew to the vessel,add a cupof water and bring to aboil,Reduce flame,add the green peas and cook for 6 minuts .Add the paneer and malai and simmer for 7 to 8 minutes.Add salt simmer for a few more minutes.
    Stir in malai ,garam mmasala powder,kitchin king masala and methi and combine,cook for some times .Then turmn of gas.
    Let it sit for a while beforeserving.The gravy thickens,so at the time of serving,add a little milk and combine ,serve hot with roties or naan.


Wednesday, September 24, 2014

http://TheWeeklyJob.com/?id=189949
plz visit this link and regester it.
thanku

Saturday, September 20, 2014

घरमा बसी बसी पैसा कमाउ
के तपाई इन्टरनेटको मध्यम बाट घरमा बसी बसी पैसा कमाउन चाहनु हुन्छ l
थप जानकारी को लागि हाम्रो वेब मा जानु होस् http://makingtomoney.com/
Photo: घरमा बसी बसी पैसा कमाउ
के तपाई इन्टरनेटको मध्यम बाट घरमा बसी बसी पैसा कमाउन चाहनु हुन्छ l  
थप जानकारी को लागि हाम्रो वेब मा जानु होस् http://makingtomoney.com/

Friday, September 19, 2014

यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा के हुन्छ ? थाहा पाइराखौ !!

अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।


अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।

अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

किन खाने अदुवाको चिया ?

१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

४ श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

शरीर कसरी फीट राख्न सकीन्छ ?

१. लिक्विड डाइटः तपाईं जति धेरै पानी पिउनुहुन्छ त्यति नै धेरै फ्याट बर्न गर्नसक्नुहुन्छ
 । हरेक दिन कम्तीमा पनि तीन लिटर पानी पिउनुहोस् । यसले तपाईंको पेट पनि सफा हुन्छ र तपाईंलाई छिट्टै भोक पनि लाग्दैन ।
२. बिहानको खाना राम्रो खानुहोस्ः कहिले पनि बिहानको खाना नछोड्नुहोस् । दिनभरी भोकै नबस्नुहोस् । भोकै बस्नाले तपाईंको पेटमा हावा भरिन थाल्छ र तपाईं बिरामी पर्ने सम्भावना हुन्छ ।
३. सेतो खाद्य पदार्थ नखानुहोस्ः यस्ता खाद्य पादार्थमा निकै धेरै सुगर हुने भएका कारण यसलाई नखानुहोस् । कुनै पनि सेलिब्रिटी यसलाई खाँदैनन् ।
४. मसलाबाट हुन्छ तौल कमः आफ्नो खानामा रातो खोर्सानी र मरिचको प्रयोग गर्नुहोस् । यो खानाले भोक पनि लाग्दैन ।
५. जैविक आहार खानुहोस्ः धेरैजसो सेलिब्रिटी जैविक आहारा नै खाने गर्दछन् किनभने यसले तौल बढाउँदैन ।
६. ताजा हावामा घुम्न निस्कनुः चर्चित हलिउड नायिका मडोना ताजा हावामा निकै घुम्ने गर्दछिन् । ताजा हावा आफ्नो पेटमा भरेर तपाईं आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर तौल घटाउन सक्नुहुनेछ ।
६. बन्दाको सुपः बिहान खाली पेटमा बन्दाृको सुप खाने गर्नाले तपाईंको मोटोपना कम हुनसक्छ ।
७. एक घण्टा व्यायाम गर्नुहोस्ः यदि तपाईं एक घण्टा व्यायाम गर्न पाउनुहुन्न भने कम्तीमा पनि ४५ मिनेटको व्यायाम त गर्नैपर्ने हुन्छ । यसले तपाईंलाई राम्रो महसुस गराउँछ ।
८. नारिवल तेलको सेवनः हप्तामा दुई दिन आफ्नो खानामा नरिवलको तेल प्रयोग गर्नुहोस् । यसले छालालाई पनि नरम बनाउन मद्दत गर्छ भने तपाईंको पेटलाई पनि सानो बनाउँछ किनभने यसमा निकै थोरै क्यालोरी हुन्छ ।
९. रक्सीलाई छुँदै नछुनुहोस्ः थुप्रै सेलिब्रिटीहरुले रक्सी छोडेर आफ्नो तौल घटाएका छन् । रक्सीमा निकै धेरै कार्बोहाइड्रेट हुन्छ जसले तौल बढाउन मद्दत गर्छ ।
१०. धेरै नाच्नुहोस्ः नाच्दा शरिरमा राम्रै हलचल हुने गर्दछ । यो एउटा राम्रो व्यायाम हो जसमा निकै धेरै पसिना आउने गर्दछ र यसले तौल घटाउन मद्दत गर्दछ । 

Wednesday, September 10, 2014


Hello Frends Goodmoring ,what’s up frend? This Time Im Learning Internet Marketing Form Average Joy Profit System And ultimatecycle.Im very enjoyed…

Thanks IBN team.

Saturday, September 6, 2014


इन्टरनेट बिजनेश नेपाल नेटवर्क (आइबिएन टिम) मा आउनुभन्दा पहिले सचेत हुनुपर्ने कुराहरु ।

 
१.जीबनमा केहि गर्छु भन्ने संकल्प लिएर आउनुहोस् ।
२.प्रबिधिलाई बिश्वास गर्नुहुन्छ भने आउनुहोस् ।
३.आफु आवद्ध हुनुभन्दा अघि सय बार सोच्चुहोस् ।
४. यदि तपाई आफुलाई दोधार भए सम्बन्धित ब्यक्तिसंग समय मिलाएर राम्ररी परामर्श लिनुहोस् ।
५. इन्टरनेट मार्केटिङ कुनै नौलो काम होइन । यो मात्र इन्टरनेटको उपयोग गरेर घरमै बसि गर्न सकिन्छ ।
६. मास्टरकार्ड को बिषयमा परामर्श तथा कार्ड अमेरिकाबाट उपलब्ध समेत गराइन्छ ।
७. फेसबुकलाई ब्यवसायीक ढंगले कसरी उपयोग गर्ने यो कुरा पनि तालिम दिइन्छ ।

मुख्य बुँदाहरु यि नै भए । काम गर्दै जादा सहज र कठिन दुवै हुन्छ । तर सहज हुदा मात्तिने र कठिन हुदा आतिने ब्यक्तिले यसमा सफल पाउछु भनेर आशा राख्नु हास्यस्पद कुरा हो ।

आइबिएनमा पनि सबैले सफल हुन्छन् भनेर ठोकुवा गर्न भने सकिन्न । तर जो जसले हाम्रो तालिमको कुरालाई अनुशरण गरेर मेहनत गर्नुहुन्छ । उनीहरुको खालि हात चाहि कहिल्यै हुँदैन ।

अर्को कुरा, मुखले बोलेर त्यो गर्छु भनेर त्यसलाई ब्यवहारमा चाहि उतार्नु भएन भने त्यहाँ पनि तपाई असफल नै बन्नुहुनेछ ।

आइबिएन बिगत चार महिना एता कार्यसञ्चालनमा आएको हो । यो पोखरामा स्थापित संस्था हो । २ महिना अघि देखि नै कम्पनीको कार्य सञ्चालन आउनुपर्ने थियो । तर अमेरिकाको कम्पनीसं
ग संझौता अनुरुप कार्य दुई महिना रद्ध भएको हुदा त्यो समय बिनाकार्य टिम मात्र ब्युल्ड अप गरियो र बिगत १ महिना एतादेखि कार्यसञ्चालनमा आएको र ९ जनाले यो महिनाभित्र आम्दानी पनि गरिसकेको हुनाले सबैलाई बधाई एबम् आगामी दिनको शुभकामना ब्यक्त गर्दछु ।

आइबिएन संस्था अर्थबाउण्ड आइटि सोलुसन प्रालिको एक छाता संगठन जस्तो भएर हालसम्म कार्य गरेको थियो भने हाल यो संगठन एक्लो संस्थाको रुपमा दर्ता भई संचालनमा आएको छ । जसको नामः इन्टरनेट बिजनेश नेपाल नेटवर्क बाट ।

तपाईहरुको अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया सहयोगको अपेक्षा सधै रहिरहनेछ ।

धन्यवाद ।

Friday, September 5, 2014

नेपाली यूवा र इकमर्स बिजनेश




–अनुज कुलुङ
आजका यूवाहरु निकै जागरुक छन् । त्यो पनि नेपालमा । पछिल्लो समयमा नेपालमा यूवाहरुलाई उचित रोजगारीको अभावले पिरोलिरहेको अवस्थामा आफुलाई सक्षम र आर्थिक रुपले निपुण हुनका लागि आफ्नो ठाउँबाट धेरैले प्रभावकारी कामहरु गर्ने प्रयाश जारी छ । कतिले गाउँमै बसेर कृषि गरिरहेको नि पाइन्छ भने कतिले जडिबुटी सम्बन्धि खेतीपाती गरेर आर्थिक रुपमा गति लिइरहेको पाइएको छ । पछिल्लो समय प्रबिधिको उच्च बिकासले गर्दा कतिपय यूवा प्रबिधिको काम तिर पनि धेरै सफल भएको देखिन्छ ।

नेपालमा साइबर कानुनको अभाव हुँदा हुँदै पनि यहाँका यूवाहरु अवसरको लागि प्राबिधिक क्षेत्रमा धेरै कामहरु गर्दै आइरहेका छन् । जस्तो कि अनलाइन बिजनेश, इकमर्स पोर्टल बिजनेश जस्ता कामहरु आजका लागि नेपालमा नयाँ भएता पनि बिदेशतिरको लागि यो कुनै नयाँ काम भने होइन । बिदेशमा जति ब्यक्तिहरु यसमा सबल र सक्षम हुन्छन् उत्ति नै त्यहाँको प्रबिधिको नयाँ नयाँ उपकरणहरु पनि बिकसीत हुँदै छ । जस्तो कि फेसबुक एउटा पछिल्लो उदाहरण हो । त्यसको प्रभाव नेपालमा पनि छ । आजका नेपाली यूवाहरु प्नि प्रबिधिको बिषयलाई लिएर धेरै नयाँ नयाँ कामहरु गर्दै आइरहेका छन् ।

देश बिकास हुनलाई पहिलो कुरा राजनीतिक अवस्था सहज हुन जरुरी छ । जब राजनीतिक सन्तुलन सहज हुन्छ तब देशले फड्को मार्न कुनै समयावधी कुरिरहनु जरुरी छैन । हाम्रो देशको बिडम्बना के छ भने देशमा राजनीतिक असन्तुलन भइरहन्छ । प्रभावकारी र बिश्वाशिलो नेताहरुको अभावले गर्दा देशका सबै यूवाहरु बिदेश पलायन भइरहेका हुन् । आज देशको अर्थतन्त्र खाडी मुलुकमा पसिना बगाएका यूवाहरुले मात्र धानिरहेका छन् । यति हुँदा हुदै पनि पछिल्लो समय केहि यूवाहरु स्वदेशमै बैकल्पिक स्वरोजगारका कुराहरु अपनाइरहेका पनि छन् । देशका घण्टौ लोडसेडिङका बाबजुद पनि देशमा अधिकांश यूवाहरु प्रबिधिलाई हातमा लिएर काम गर्न तत्पर देखिन्छन् ।

रायन एहेम २१ बर्षका एक यूवा हुन् । उनि हाल काँठमाण्डुमा रहेर पछिल्लो समय सर्च इन्जिन सम्बन्धि काम आफ्नो घरबाट गर्छन् । उनिसंग करिब ७ जना प्रोजेक्टमा काम गर्ने टिम पनि छ । उनिहरु सबै काम आफ्नै घरबाटै मिलेर गर्छन् । बिदेशको फ्रिल्यान्सर वेब पोर्टलहरुमा आफ्नो सीपको प्रस्तावना पत्र पेश गरी बिदेशी ब्यक्तिहरुको काम नेपालबाटै गर्छन् । भेटका क्रममा म रायनलाई सोध्ने गर्छु “भाई एउटा प्रोजेक्टमा बजेट चाहि कतिको पठाउँछ ?” कालो बर्णको उनको मुस्कान दिएर मलाई बताउछ “दाई प्रोजेक्टको समय हेरी हेरी हुन्छ । त्यस्तै कम्तीमा पन्ध्र सय डलर देखि तिन हजार डलरसम्मको बजेटमा हामी काम गरिरहेका छौ ।”
रातको समयमा पनि उनीहरु मेहनतसाथ काम गर्छन् । उनीहरु दैनिक रुपले आफ्नो क्लाइन्टसंग सम्पर्कमा रहिरहन्छन् । सहज रुपमा सम्पर्क हुनासाथ उनीहरुले खोजेबमोजिमको काम पनि गर्न सक्छन् । जति राम्रो काम गरिदियो उति नै काम पठाइरहने बताउछन् रायन ।

यसमा काम गर्दा चाहिने मुख्य कुरा के हो त ? भन्ने प्रश्नमा रायन बताउछ “मुख्य कुरा इमान्दारी हो । इमान्दारी पुर्बक काम गरेर क्लाइन्टको मन जित्न सक्नुपर्छ । उनीहरुलाई सन्तुष्ट र खुशी पार्न सके अर्को पटक पनि काम पठाइदिन्छन् । नभए हामीलाई अरुबाट रिकुमेन्ड गरेर पनि काम पठाइदिन्छन् ।”
कुनै समयमा म मा पनि यो बिषयको तालिम लिन अत्यन्त रुचि थियो । तर एकतिर समयको पावन्दीले गर्दा सिक्न सकिएन । यसको तालिम दिने उचित ठाउँ पनि नेपालमा कहि कतै छैन । सिक्ने हो भने उहि इन्टरनेटको पेड कोर्ष या इबुकको गहन अध्ययन नै मुख्य श्रोत हो । तर पछिल्लो समय रायन एहेम ले यो बिषयसंग सम्बन्धित तालिम पनि दिने गरेर उनले आफ्नै कम्पनी रायन टेक प्राली खोलेका छन् । कोर्ष पुरा गर्न कमसेकम ३ महिना लाग्ने बताउछन् र यसको तालिम शुल्क ३५ हजार राखेका छन् । यसरी उनले अरुलाई तालिम दिएर पनि रोजगारी दिलाउने काम गरिरहेका २१ बर्षे नेपाली यूवाको कहानी सुन्दा नि उदेक नै लाग्छ । बिदेशको पैसा नेपालमै गज्जबले कमाउन सक्ने यूवाहरु अब नेपालमा पनि फस्टाउदै जानु भनेको नेपालीहरुको निम्ती एकदमै राम्रो संकेत हो ।

यसको संरक्षण र सम्बर्धन नेपाल सरकारले पनि केहि गरिदिने हो भने यूवाहरुलाई रोजगारी दिन अत्यन्तै सहज बाटो बन्छ । यसले राम्रो आम्दानी दिन सक्छ । आजको डिजिटल जमानामा डिजिटल पेमेन्ट सिस्टमहरु नेपालमा भित्रिरहेको अवस्थामा अब यो पेमेन्ट सिस्टमलाई अन्तराष्टिय स्तरमा नेपालको ब्यक्तिहरुले पनि फैलाउन सकोस् । यो हाम्रो दृढ चाहाना हो ।

अनलाइन बिजनेश, इकमर्स जस्ता कार्यक्रमहरुको बिषयमा नेपालमा बेला बखत समाचार आइरहेकै हुन्छ । तर त्योसम्बन्धि यूवाहरुको ध्यानाकर्षण गए पनि सरकारको ध्यानाकर्षण भएको देखिदैन । उचित राजनीतिक अस्थिरतालाई टुंगो लगाएर देशमै बैकल्पिक सम्भावनाहरुलाई खोज्ने हो भने अधिक भेटिन्छन् । पछिल्लो समय पोखराका यूवाहरुद्धारा स्थापित हाम्रो संस्था इन्टरनेट बिजनेश इन नेपाल(आइबिएन) टिमले पछिल्लो समय अनलाइन होम बिजनेशको समयमा ब्यापक प्रचार प्रसार गर्दै ल्याइरहेका छन् । यूवाहरुलाई वेबसाइट भिजिट मात्रै पनि पैसा कमाउन सक्छ भन्ने मुख्य हेतुले आइबिएन टिमले रु.१५ को टिकटमार्फत पोखराबासी बेरोजगार यूवाहरुलाई अनलाइन बिजनेशको बिषयमा जानकारी एबम काम गर्ने तरिका सिकाइरहेको छ भन्दै आइबिएनका सिओओ सञ्जीब शाहले जानकारी दिए ।

यसरी हेर्दा नेपालमा आउटसोर्सको अधिक सम्भावना देखिन्छ । अबको पुस्ता परिबर्तनशील छ । अबको यूवा डिजिटल जमानामा होमिनुपर्ने बाध्यता देखिन्छ । हरेक दृष्टिकोणमा हेर्दा पनि प्रबिधिले नेपालमा सबल र सक्षम अनि सुन्दर बनाउनेमा दुइमत छैन । नेपालको जस्तो पर्यटन देशलाई अन्य देशले पनि सहज तरिकाले चिन्नको लागि प्रबिधि फस्टाउन जरुरी छ ।

लोडसेडिङको अन्त्य हुन जरुरी छ । यो अन्त्य हुनेबित्तिकै नेपालमा प्रबिधिले छोटो समयमा फड्को मार्नेछ । हरेक यूवाहरुले प्रबिधिमा स्वतन्त्र पुर्बक काम पाउने छ । मुन्छा डट कम, इसेवा डट कम, ठमेल डट कम जस्तो वेब पोर्टलहरुले नेपाली यूवाप्रति एउटा बेग्लै आकर्षणको केन्द्रबिन्दु निमार्ण गरिदिएको छ ।

कुरा यति हो, हाम्रा आजका यूवा नेताहरु पनि प्रबिधिजस्तै बिकासमा परिबर्तन भइदिओस् । देशमा नयाँ प्रबिधिलाई चासोपुर्बक प्राथमिकता दिएर यूवाहरुलाई रोजगारीको बाटो खोलिदेओस् । म जस्तो यूवाहरुको भरपुर आशा यहि छ ।

Saturday, August 30, 2014

युवाहरुलाई भरपर्दो अवसर अनलाइन जब


अनलाइन जबको बिषयमा धेरै चर्चाहरु सुनिरहेका छौ । दैनिक पत्रपत्रिकाहरुको बर्गिकृत बक्समा बिभिन्न शैलीमा बिज्ञापन प्रकाशित गरिरहेका छन् । अनलाइन जबलाई आधार बनाएर धेरैले पैसा कमाउने मेसो बनाएका छन् । कतिले कमाएर अनलाइन जब कम्पनि खोले । कतिले नकमाइकन अनलाइन जब कम्पनी खोलेर मुर्गा बनाए । त्यो आफैमा गलत हो । त्यस्ता भाइरसहरु अहिले बजारमा प्रशष्त छन् ।

 त्यसो भन्दैमा अनलाइन जब सपनाको खेती गर्ने ब्यवसाय चाहि पक्कै होइन । यसबाट धेरै लाभ लिने ब्यक्तिहरु पनि नेपालमा छन् । मुख्य शहर काठमाँण्डुमा निर्मल ज्ञवाली, अर्पना राणा, दिप्ती राणा, गोम्बु छिरिङ शेर्पा पोखरामा समिर ढकाल, रोशन चौधरी, सुरज श्रेष्ठ, प्रितिमी गुरुङ चितवन, धरान, नेपालगञ्ज धेरै ठाउँहरुमा यो व्यवसाय गर्ने युवाहरु छन् । उनीहरुले दैनिक डलर कमाईरहेका हुन्छन् । मुख्य कुरो यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने सबैभन्दा गहिरो बिषय हो । यहिनेर धेरै ब्यक्तिहरु चुक्ने र सफल हुने गर्दछ । अनलाइन जब बिभिन्न थरीका हुन्छन् । जस्तैः वेबसाइट प्रमोशन, डाटा इन्ट्रि, आउटसोर्सिङ वर्क, सर्भे, पिपिसी, ट्राफिक एक्सचेन्ज अनलाइन प्रोगाम आदि धेरै हुन्छन् । त्यसमा आफुले कुन काम गर्न सकिन्छ त्यो आफुलाई राम्ररी थाहा हुनुपर्दछ । यसको बारेमा तपाईले इन्टरनेटको गुगलमा पनि सर्च गरेर जानकारी लिन सक्नुहुन्छ । युट्युवमा तपाईले भिडियोहरु सर्च गरेर जानकारी लिन सक्नुहुन्छ । पहिलो चोटी अनलाइन जब गर्न चाहदै हुनुहुन्छ भने तपाईको साथमा कम्प्युटर अथबा ल्याप्टप भए अति नै राम्रो हुन्छ ।

किनकी तपाईको आफ्नै श्रोत भएपछि कुनै पनि समयमा सहज पुर्बक काम गर्न सक्नुहुन्छ । साथै तपाईको साथमा इन्टरनेट अनिवार्य चाहिन्छ । यसले गर्दा तपाई आफुले आवश्यक पर्ने बिषयबस्तुहरु सहजै अध्ययन गर्न सक्नुहुन्छ साथै काम पनि गर्न सक्नुहुन्छ । सबैभन्दा धेरै राम्रो र भरपर्दाे भनेको अनलाइन वर्कमा आउटसोर्सिङ अति नै राम्रो हुन्छ । तपाईसँग वेबसाइट डिजाइन, डाटा इन्ट्रि, लेख लेख्न सक्ने, बिजनेश प्लान बनाउने, प्रेजेन्टेशन, ग्राफिक डिजाइन आदि कामहरु गर्न सक्नुहुन्छ भने तपाईले बिदेशको त्यस्ता कामहरु घरबाटै गरेर कमाउन सक्नुहुन्छ ।

 के हो त आउटसोर्सिङ वर्क ?
सामान्य भाषामा यो भनेको देशबाहिरको काम पनि सहज रुपबाट देशमै बसेर गरिने कामलाई आउटसोर्सिङ वर्क भनिन्छ । आफुसँग यदि कम्प्युटर वेब, ग्राफिक, वेब, आर्टिकल राइटिङ आदि राम्रो अनुभब र ज्ञान छ भने उक्त कामहरु गर्न सकिन्छ ।

 कसरी पाउने त बाहिरको काम ? 
बाहिरको काम पाउनको निमित्त इन्टरनेटको माध्यमबाट वेबसाइट भिजीट गरेर आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ । जस्तै फ्रिल्यान्सर डट कम जस्ता वेबसाइटमा आफ्नो एकाउन्ट बनाउने र आफ्नो स्कीलहरु, अनुभबहरु त्यो एकाउन्टमा सबमित गर्नुपर्छ । त्यसपछि तपाईले गर्न सकिने काममा बिड गर्नुपर्छ । यसरी बिड गरेको समयमा तपाईलाई काम दिन पनि सक्छ नदिन पनि सक्छ । नदिए अर्को बिड गर्न सकिन्छ । यस्तो अवस्थामा तपाईले काम पाउनको लागि प्रोपोजल लेटर चाहि राम्ररी प्रस्तुत गर्नुपर्छ । तपाईले गर्नुभएको कामको केहि प्रुफहरु पठाउनु पर्दछ । प्रोपोजल पेश गर्दा त्यहाँ लेखिएका कुराहरु स्पष्ट हुन पर्दछ । त्यहाँबाट नै तपाईले काम पाउन सक्नुहुन्छ अर्थात तपाईको बिड सक्सेस हुन्छ । यसरी तपाईले जब काम पाउनुहुन्छ त्यसपछिको क्रममा इमान्दारीपुर्बक तपाईको क्लाइन्टस्को काम गरिदिनुपर्छ । हरेक दिन तपाईले कामको बारेमा जानकारी गराईराख्नुपर्छ ताकि के गर्दै हुनुहुन्छ, कति कामहरु पुरा भयो । यसले गर्दा तपाईको क्लाइन्ट्स्लाई बिश्वास लाग्छ कि तपाईले राम्रो काम गर्दै हुनुहुन्छ । तपाईले जब काम पुरा गर्नुहुन्छ । त्यसपछि तपाईको क्लाइन्ट्सको टेष्टोमानियल लिन भने भुल्नुहुन्न यसले गर्दा तपाईले अर्को पटक काम सहज रुपमा प्राप्त गर्न सक्नुहुन्छ । किनभने तपाई अब यो प्रोजेक्टमा अनुभबी ब्यक्ति हुनुभयो । तपाईको सम्पुर्ण जानकारी लिनको लागि तपाईले आफ्नो ब्लग पनि बनाउनु उपयुक्त हुन्छ किनकी तपाईले के गर्दै हुनुहुन्छ । तपाईको बायोडाटा, पोर्टफोलियो आदि सहज रुपमा अध्ययन गर्न सकियोस् । जसले गर्दा भोलीको समयमा तपाई एउटा पपुलर आउट सोर्सिङ वर्कर बन्नुभयो भने तपाईको पछाडि कामको ताती लाग्छ । पाकिस्तानको कराची स्थित साल्मा जाफ्रि नाम गरेकी एक महिलाले यहि आउट सोर्सिङ वर्क गरेर खुब नाम कमाएकी छिन् । ति महिलाले गर्दा अहिले धेरै भन्दा धेरै महिलाले यो सम्बन्धि राम्रो तालिम लिएर काम गरिरहेको युट्युबले जनाएको छ । उनको बारेमा तपाईले पनि युट्युबमा क्बmिब व्बाचष् सर्च गर्न सक्नुहुन्छ । उनले ग्राफिक डिजाइन र आर्टिकल राईटिङ सम्बन्धि काम गर्छिन् । उनको भनाई छ सामान्य कम्प्युटर ज्ञान हुनेले सानो सानो जबबाट सुरु गर्न सकिन्छ जस्तै डाटा इन्ट्रि, टाइपिङ जस्ता कामहरु गर्न सकिन्छ । 

कतिको गाह्रो हुन्छ आउटसोर्सिङ वर्क ?
 यो क्षेत्रमा लाग्नको लागि एउटा बलियो सोच हुनपर्दछ । नेपालको चर्चित लेखक तथा उद्यमी कर्ण शाक्यले आफ्नो “सोच” किताबमा लेखेका छन् कि हरेक मान्छेको सकरात्मक सोचाई हुनपर्दछ । यो क्षेत्रमा नराम्रो बिकृति पनि भएकोले यसमा हरेक मान्छेले बिश्वास गर्न गाह्रो हुन्छ । तसर्थ प्रथमतः तपाई पुर्ण रुपमा सकरात्मक सोच लिएर अगाडि बढ्नुपर्दछ । यसरी तपाईको सोच बलियो भएपछि तपाईले यो बिषयमा धेरै जानकारीहरु खोजी गरी अध्ययन गर्नुपर्दछ । निरन्तर खोजीको प्रयाश तपाईमा रहन्छ भने तपाईले यो काम बिस्तारै सुरुवात गर्न सक्नुहुन्छ । साथै यो बिषयमा तालिम दिने धेरै संस्थाहरु त छन् तर उपयुक्त तालिम दिने प्रशिक्षण केन्द्रहरु कम नै छन् । तपाईले यो बिषयमा इन्टरनेटमा पनि सर्च गर्न सक्नुहुन्छ । ताकि यसमा कसरी काम गर्ने भन्ने बिषयमा धेरै लेखहरु पढ्न पाइन्छ । पत्रपत्रिकाहरुमा पनि यस बिषयमा लेखहरु प्रकाशित भईरहन्छ तसर्थ तपाईले यस बिषयमा धेरै अध्ययन अनुशन्धान गर्न सक्नुभयो भने पक्कै पनि तपाई राम्रो फ्रिल्यान्स् वर्कर बन्न सक्नुहुन्छ । सजिलो अनलाइन जब तथा बिजनेशतपाईले अनलाइनमा सजिलो तरिकाको जागिर अथबा ब्यापार पनि गर्न सक्नुहुन्छ ।

अहिले इन्टरनेट बजारमा धेरै ब्यापार पनि सफल रुपले चलिरहेको छ । बिश्वमा नै धेरै कारोबार गर्न सफल रहेको एमेजोन डट कमले अहिले पनि उत्तिकै ब्यापार गर्नमा माहिर छन् । एमेजोनको धेरै अन्य कम्पनीहरुले पनि अनुशरण गर्दै ब्यापार गरिरहेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने मुन्छा डट कम, ठमेल डट कम, हाम्रोडिल डट कम जस्ता कम्पनीहरुले ब्यापार गरिरहेका छन् । यसले गर्दा अहिले यो भन्दा पनि पछिल्लो पटक धेरै राम्रो ब्यापार आएको छ । त्यो हो बिज्ञापनको ब्यापार । यो ब्यापार बिश्वमा पुरानो शैलीको भए पनि पछिल्लो पटक सबैलाई समेट्ने गरी सहज रुपमा पैसा कमाउनलाई स्थापना भएको कम्पनीहरु छन् । तर कतिपय पेमेन्ट नदिने खालको पनि हुन्छन् त्यसमा भने हामी सजग रहनुपर्दछ । तपाईले यदि यसको बारेमा नेटमा राम्रो जानकारी खोजी गरी काम सुरुवात गर्न सक्नुहुन्छ । तपाईले ब्यापारमा लगानी गरेर सुरुवात गर्न सक्नुहुन्छ । तपाईले आम्दानी सुरुवात गर्न चाहनुहुन्छ भने तपाईले १०० डलरबाट सुरुवात गरे तपाईको कमाई राम्रै आउछ । यदि तपाईसँग लगानी गर्न सक्ने अवस्था छैन भनेपनि तपाईले जिरोबाट पनि बिजनेश सुरु गर्न सक्नुहुन्छ । बिपीओ एउटा लगानी नगरी गर्न सकिने काम हो । त्यो केहि समय दुःख भए पनि पछि गएर तपाईले राम्रो कमाउन सक्नुहुन्छ । यसरी हेर्दै जादा नेपालमा इन्टरनेटको जति पनि बिकास हुँदै गएको छ, त्यहाँबाट उपलब्धी भने सोचे जस्तो छैन ।

धेरै ठगहरुको जन्म भएको छ । इन्टरनेट बिजनेशलाई गलत तरिकाले प्रचार प्रसार हुँदै गईरहेको छ । कम्प्युटर एसोसीएसन नेपाल जस्ता संस्थाहरुले यस बिषयमा राम्रो छानबिन गर्न सकिरहेको छैन । अनलाइन जबले नेपालमा कतिको फाइदा पुग्छ र कतिको रोजगारीको शिर्जना हुन्छ भन्ने कुरा सरकारले मुल्यांकन पनि गर्न सकिरहेको छैन । एक त सरकार नै कम्प्युटर ज्ञान प्रति जति हुनुपर्ने हो त्यति धेरै ज्ञान हासील छैन । खबरमा सुन्नमा आउछ कि सभासदहरु बल्लतल्ल कम्प्युटर सिक्दै छन् रे । यो इन्टरनेट जब भन्ने कुरा कम्प्युटर सिके पछि पनि धेरै टाढाको कुरा हो । आज अन्य देशहरुमा हेर्ने हो भने अनलाइन जब गर्ने धेरै त्यस्ता ब्यक्तिहरु छन् । जो ब्यक्तिहरु बिद्यार्थी छन् । जो ब्यक्तिहरु पार्ट टाइम काम गर्नेहरु छन् । जो ब्यक्तिहरु गृहिणी छन् । सबैले यसलाई गरिरहेका छन् । तर नेपालमा भने यसको कुनै खोजी नै हुदैन । यदि नेपालमा अनलाइन जबलाई ब्यवस्थीत बनाउन सकियो भने आधा भन्दा बढि युवाहरुले राम्रो काम पाउछन् । आधा भन्दा बढि ब्यक्तिहरु आफ्नै देशमा बसेर बिदेशी पैसा भित्राउन सक्छन् । बेरोजगारी हट्थ्यो । तर नेपाल सरकार मौन छन् यस्ता कुरामा । आशा गरौ कुनै समयमा त्यस्तो दिन पनि आउला कि?




नेपालमा अल्टिमेट साइकलर

प्रस्तावना
अल्मिेट साइकलर एउटा स्वरोजगारको माध्यम हो । कुनै पनि काम गर्नलाई केहि न केहि जोखिम उठाउनु आवश्यक छ । तर अल्टिमेट साइकलर बिना जोखिमको काम हो । इन्टरनेटको माध्यमबाट तपाईले यो प्रोगामलाई सहज तरिकाले उपयोग गरेर आर्थिक उपलब्ध गर्न सक्नुहुन्छ ।

अमेरिकाको राजधानी न्युयोर्कमा यसको मुख्य कार्यलय रहेको यो कम्पनीको संस्थापक पेटर वोल्फिङ हुन् । यो प्रोगाम मल्टिप्लेक्स इन्टरनेश्नल कोअपरेशनमार्फत ल्याएको प्रोगाम हो । १४ बर्षसम्म आफ्नो कम्पनीलाई बिश्वसामु मुर्तरुप दिएका पेटरले आफ्नो कम्पनीलाई ए ग्रेडको स्तरमा स्थापित गरिसकेको छ । पेटरलाई अनलाइन बिजनेश टुल्स म्यान भनेर पनि चिन्ने गरिन्छ ।

अल्टिमेट साइकलरका अलावा मल्टिप्लेक्स ले अन्य प्रोगामहरु पनि अगाडि ल्याउदै आएको छ । पछिल्लो पटक इन्टरनेट बिजनेश कम्पनीहरुले आफ्नो प्रोगामहरु बिस्तारित रुपले बिश्वसामु ल्याइरहेको पाइन्छ । जस्तो कि गुगलले युट्युब, ब्लगर, प्लस प्रोफाइल, जिमेल अनि एडसेन्स एड जस्ता कैयौ प्रोगामहरु हामीमाझ ल्याएकै छ । जसले सबै जनताहरुले यो प्रोगामहरुको उपभोग गरेर अनेक अनेक फाइदाहरु लिइरहेको पाईन्छ ।
फेसबुकको प्रोगामले गर्दा आज बिश्वको हरेक मान्छे छिनभरमै सम्पर्कमा जाडिन सक्छ । यसले के देखाउछ भन्दा खेरी इन्टरनेटको उपयोगीता जति बढ्दै गएको देखिन्छ उति नै जनताहरुलाई फाइदा पु¥याइरहेको हामी सहजै नियाल्न सक्छौ । इन्टरनेटलाई जति सकरात्मक रुपले प्रयोग गर्न सकियो उत्ति नै हरेक ब्यक्तिमा फाइदाजनक छ । तर नकरात्मक तरिकाले प्रयोग गर्न सिक्यौ भने यसले नराम्रो बाटोमा पनि उत्तिकै लैजान्छ ।
जस्तो उदाहरणका लागि तपाई हरेक समय इन्टरनेटमा पोर्न तस्बीरहरु, पोर्न भिडिओहरु अनि अनावश्यक अस्लील च्याटहरुमात्र गर्न तिर लाग्नुभयो भने तपाईको जिबनमा उपलब्धी भनेको एकदम कम आउछ । तर त्यो समयमा तपाई कुनै कम्पनीको प्रोफाइलमात्रै अध्ययन गरेर काम गर्न सिक्नुभयो भने तपाईलाई फाइदा पनि उत्तिकै छ ।

फलस्वरुः अल्टिमेट साइकलर पनि एक त्यस्तो प्रोगाम हो । जो अनलाइनमा बसेर डलर कमाउन चाहन्छन् । माउस चलाएर काम गर्न चाहन्छन् । स्काइप तथा टिमभिउरको उपयोग गरेर काम गर्न चाहन्छन् त्यो ब्यक्तिहरुको लागि यो प्रोगाम अत्यन्तै लाभदायक छ ।

मार्केटिङ गुरु नै अल्टिमेट साइकलर हो ।  
मार्केटिङ भन्नेबित्तिकै हाम्रा नयाँ यूवाहरुमा एक प्रकारको उकुशमुकुश पैदा भएको होला । नाक खुम्च्याउने र कामलाई हेयको दृष्टिले हर्ने कारणले गर्दा असफल बन्ने गरेका हाम्रा यूवा साथीहरुलाई यो शब्दप्रति निकै चिन्ता लाग्छ । यसको एउटै कारण हो मार्केटिङ बिषयमा अध्ययन नरहेकोले । यो बिषयमा राम्रो चासो र अध्ययन हुने हो भने काम गर्न जटिल कति पनि छैन । कुनै पनि ग्राहकलाई कसरी डिल गर्ने भन्ने बिषयमा राम्रो अध्ययन गर्न जानियो र त्यसलाई कार्यन्वयन गरियो अनि धैर्यता गर्न सकियो भने यो ब्यवसाय निकै राम्ररी फस्टाउन सक्छ ।

मार्केटिङमा हरेक क्रियाकलापहरु हुन्छ । जहाँ बस्तु बिक्रि हुनु र किन्नु प्रबृतिलाई मात्र मार्केटिङ भनिन्न । एउटा बस्तु उत्पादन किन हुन्छ ? बस्तु उत्पादन भएपछि त्यसले ग्राहकलाई के फाइदा पुग्छ र यसको प्रयोग किन गरिन्छ ? यहि बिषयतिर केन्द्रित भएर बजारमा उत्पादकले बस्तु तथा सेवा उत्पादन गर्छ ।
अल्टिमेट साइकलर पनि एउटा सानो इकाइ मान्छौ हामी । वास्तवमा अल्टिमेट साइकलरले सबै ब्यक्तिको लागि धेरै कम मुल्यमा धेरै किसिमका फाइदा दिने किसीमको कार्यहरु गरिराखेको देखिन्छ । अल्टिमेट साइकलरका अलावा अन्य धेरै बिजनेशहरु पनि हामी माझ छ । तर पनि अल्टिमेट साइकलर अरुको तुलनामा थोरै जोखिममा धेरै कामहरु गर्न सकिने हुनाले हामी यो कार्य अगाडि बढाउदै छौ ।
अल्टिमेट साइकलर कसको लागि बढि उपयुक्त हुन्छ ? 
यदि तपाई फेसबुक दैनिक फेसबुक प्रयोग गर्नुहुन्छ भने तपाईले के को माध्यमबाट फेसबुक प्रयोग गर्नुहुन्छ । हुनसक्छ तपाईले आफ्नो ब्यवसाय प्रबर्धन र मनोरञ्जनको लागि फेसबुक प्रयोग गरिराख्नुभएको छ । फेसबुक, ट्वीटर तथा युट्युबहरु प्रयोग गर्दा तपाईलाइ थाहा छ कि छैन तपाईको पैसा सानो सानो हुदै खर्च भइरहेको छ । जस्तै हामीले कुनै सिमकार्ड प्रयोग गरेर इन्टरनेट प्रयोग गर्दा प्रति केबी, प्रतिजीबी सिममा रिचार्ज गर्नैपर्छ । प्रत्येक जीबी हामीले इन्टरनेट खपत हामीबाट भइरहदा त्यति नै पैसा गइरहेको हुन्छ । त्यो पैसा अधिकांश नेपाल बाहिर नै गइरहेको पाइएको छ ।

आज हरेकको मोबाइलमा इन्टरनेट प्रयोग हुन्छ । मान्नुस् प्रतिसेकेन्ड नेपालीले प्रयोग गरिरहेको मोबाइल इन्टरनेटबाट कति पैसा बाहिर गइरहेको छ ।

त्यसो त इन्टरनेटको प्रयोग गरेर आम्दानी गर्नेहरु पनि नभएका होइन । सामान्य रुपमा भन्ने हो भने साइबर चलाएर पनि कतिले काम गरिरहेकै छन् । तर नेपालको लोडसेडिङको प्रभावले त्यसलाई पुर्णता दिन सकेको छैन ।
इमेल मार्केटिङ तथा अनलाइन वर्क एबम सोसल मिडियामार्फत काम गरेर केहि काम गर्न सकिन्छ । आम्दानी गर्न सकिन्छ । त्यसको लागि पुर्ण रुपमा तालिम लिनु आवश्यक हुन्छ । सिक्नु पर्छ । तपाई सिक्न सक्नुहुन्छ । विभिन्न वेबिनार र सेमिनारहरुमार्फत ।
लक्ष्य
१००० जना यूवाहरुलाई यस ब्यवसायमा सक्रिय बनाउने र होम बेस बिजनेश तथा आउटसोर्सको काम नेपालमा भित्राउने ।
उद्धेश्य
१.अनलाइन एजुकेशनको प्रचार प्रसार गर्ने ।
२.बिना जोखिम होम बेस बिजनेश भित्राउने ।
३.यूवाहरुलाई अनलाइन मार्केटिङको बिषयमा सचेत गराउने ।
४.स्वरोजगार उपलब्ध गराउने ।
रणनीतिक योजना
देशको १० देखि २० जिल्लाहरुमा कमसेकम ५० देखि १०० जनासम्मको यूवाहरु भेला गरेर नेपालभरी १००० जना यूवाहरुलाई स्वरोजगार दिने ।

अनलाइन बिजनेशको सहि प्रचार प्रसार गर्नु र नेपालमा यसलाई स्थापित गराउनु हाम्रो प्रयाश हो । नेपालमा बजार बिस्तारलाई नयाँ रुप पनि दिनु सिक्नुपर्छ र हरेक यूवाहरुले केहि न केहि प्रगतिउन्मुख काम गरोस् भन्ने हाम्रो धारणा हो ।
जम्मा २५ डलरबाट सुरु गर्नुस् तपाईको अनलाइन ब्यापार ।
सम्पर्क गर्नुहोस्ः
maketomoney12@gmail.com



पुरै ९० हजार कमाए आइबिएनका एक टिमले 




आइबिएन नेटवर्क युवाहरुको एक भेला हो । जुन भेलामा युवाहरुको स्वरोजगारको बहस हुन्छ । बेरोजगार भएर बसेको फुर्सदिला र सक्षम युवाहरुको लागि आइबिएन टिमले बिदेशको इन्टरनेट प्रोजेक्टहरुलाई नेपालमै बसेर काम गरी कमाउने मुख्य लक्ष्य बोकेको छ ।








त्यसो त गएको एक हप्ताअघि एक टिमले पुरै ९० हजार रुपैया आम्दानी प्राप्त गरे । उक्त टिममा ९ जना ब्यक्तिहरु थिए । प्रत्येकले रु.१०,००० आम्दानी प्राप्त गरेका छन् ।

आम्दानी प्राप्त गर्नेहरुमा सञ्जीब शाह, रामु दाहाल, बिर बहादुर दराई, शान्ति शर्मा, संगीत प्रधान(श्रेष्ठ), सुस्मीता अधिकारी, नमुना कार्की, बिबिका थापा, शर्मीला कार्की थिए ।

उनिहरुमा उत्तिकै उत्साह थियो । आगामी दिनमा अझ यसलाई ब्यापक रुपमा निरन्तरता दिने प्रण समेत ब्यक्त गरे ।

कुनै पनि बेरोजगार यूवा ब्यक्ति खाली हात बस्नु हुदैन भन्ने आइबिएनको चाहाना हो ।

Friday, August 29, 2014

 

आइबिएनबारे बुझ्न चाहानेहरुलाई संक्षिप्त जानकारी 

 

एडमिन नेपाल

आइबिएन के हो ? नेटवर्किङ ब्यापार गर्ने कम्पनी हो ? अनलाइन जागिर दिने संस्था हो ? कति पैसा तिर्नुपर्छ ? मेम्बर बन्नै पर्ने हो ? पैसा तिरेपछि महिनाको कति आउछ भनेर दैनि सोध्ने यूवाहरु कम्ति छैनन् आजकल । इन्टरनेटको माध्यमबाट । अफिसमा पुरानो कमसल टेबल, एउटा मुनिको पाङग्रा खुस्केको कुर्सि, केहि पुरानो कार्पेट, सस्तो झ्यालको पर्दा सहितको एक साँघुरो कोठा जसलाई आइबिएनको अफिस भनेर नामाकरण गरिएको छ । त्यहाँ आएर बुझ्नेहरु पनि कम्तिका होइनन् । कति साथीहरुको बाध्यताले पनि त्यहाँ बुझ्न आउछन् । कतिले चासो दिएर पनि बुझ्न आउछन् । दैनिक ३ देखि ६ जना बढिले कम्तिमा आवद्ध भइरहेका हुन्छन् । मनमा एककिसीमको कन्फ्युजन लिएर पनि कतिपय पछिसम्म सोधिरहन्छन । हाम्रो पैसा फस्ने त होइन भन्दै ।

खुशीको कुरा के छ भने छोटो समयमा पनि धेरै ब्यक्तिहरुले आइबिएनमा आवद्ध भई काम गर्न इच्छा जाहेर गरिरहेका छन् । तर आइबिएनले केहि समयको पर्खाइ लिएर कुराइरहेको पनि साँचो हो । तर अब यो पर्खाइ तोडिएको छ । केहि दिनभित्रै आइबिएनले केहि सुभ समाचारहरु पस्किरहेको छ ।

आइबिएन कम्पनी होइन । यो एक अनलाइन स्वरोजगार तालिम दिने केन्द्र भनेर बुझे हुन्छ । न त यसले नेटवर्क ब्यापार नै गर्छ । नेटवर्क ब्यापार त केलाई भनिन्छ । यो हामीले बुझेकै छैनौ । यति बुझेको छौ । संसारमा त नभनिहालौ, नेपालमा नेटवर्क ब्यापार त अबैध छ । यो गर्नु भनेको अपराध गर्नु सरह हो ।

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ ।

आइबिएनमा आएर परामर्श निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । अहिले त अनलाइनको माध्यमबाट यानिकी स्काइपको माध्यमबाट पनि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्दछ । जोशुकैले । पोखरा आसपास रहने यूवाहरुको लागि सम्पर्क कार्यलय पनि हामीले बन्दोबस्त गरिसकेको छौ ।

आइबिएन एउटा अमेरिकन इन्टरनेट एफिलेट मार्केटिङ कम्पनीमा कार्य गर्ने सदस्य हो । जहाँ अन्य नेपाली बेरोजगार यूवाहरुलाई पनि उक्त कम्पनीको बारेमा राम्रो जानकारी, तालीम र सुबिधासहित उक्त कम्पनीमा आवद्ध गराई स्वरोजगार प्रदान गर्दछ । अनलाइनबाट कसरी काम गर्न सकिन्छ ? अनलाइन बिजनेश भनेको के हो यो सम्बन्धि केहि नयाँ अनुभब प्राप्त गर्दछ । अनलाइन बिजनेशबाट काम गरेर के को माध्यमबाट पैसा झिक्न सकिन्छ यसको बारेमा ब्यापक जानकारी गराई आम्दानी समेत गर्ने बाटो देखाइदिन्छ ।

बिश्वब्यापी रुपमा चल्न सक्ने अनलाइन पेमेन्ट गेटवेको बारेमा समेत तालिम उपलब्ध हुन्छ । अनलाइन मास्टरकार्ड समेत अमेरिकाको कम्पनीमा दर्ता गरी सबै आइबिएन सदस्यलाई उपलब्ध गराई सुबिधा दिने गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक त प्रयोग गर्छन् सबैले । तर त्यहि फेसबुकलाई सहि तरिकाले उपयोग गरेर कसरी पैसा कमाउन सकिन्छ । त्यसको बारेमा तालिम दिएर फेसबुक नै प्रयोग गरी आम्दानी गर्ने अवसर आइबिएनले प्रदान गर्दछ । यसैगरी ट्विटर, लिन्कदेह, जस्ता अन्य सामाजिक सञ्जाललाई प्रयोगमा ल्याएर काम गरी कमाउने अवसर प्रदान गरिदिने जर्मको आइबिएनले गर्दछ ।
अर्को महत्वपुर्ण कुरा ब्लग भनेको के हो ? ब्लगमा कस्तो कुरा लेखिनुपर्छ । किन लेखिनुपर्छ । ब्लग कसरी बनाउने । डिजाइन देखि लिएर यसमा ब्यवसायीक रुपमा लेखेर कसरी अनलाइन बिजनेश गर्ने यो पनि आइबिएनले सिकाउने गरेको छ ।
इन्टरनेटमा त आम्दानी गरिएला । ताकि बिजनेश गरेर । तर त्यहाँ कमाएको पैसा कसरी झिक्न सकिन्छ त ? के इन्टरनेट एकाउन्टमा डलर मात्र लेखेर केहि होला त ? इन्टरनेश्नल पेमेन्ट एकाउन्ट कसरी निर्माण गर्ने ताकि कसरी खोल्न सकिन्छ ? कसरी त्यसलाई प्रयोगमा ल्याउने साथै नेपालको लोकल पेमेन्ट एकाउन्ट (इसेवा) कसरी खोल्ने र इन्टरनेटमा कमाएको पैसा कसरी इसेवामार्फत झिक्ने यो समेत आइबिएनले सिकाउने गरेको छ ।

यसको तालिम शुल्क कति होला ? लाखौ नै लाग्ला कि ? भनेर तर्सिनेहरु पनि कम्ति छैनन् । हामी यूवाहरुको मस्तिष्कमा केहि पाउनलाई केहि गुमाउनु पर्छ भन्ने सोच भन्दा नि डर बढि छ । भय बढि छ । त्रास छ । यो हुनु म चाहि अत्यन्त स्वभाविक ठान्छु । बिगतमा पनि धेरैले कति पैसा डुबाए यस्तो अनलाइन बिजनेशको नाममा ।
मैले आफुले पनि नडुबाएको पनि कहाँ हो र ? इन्डियाको २०११ मा स्थापित अनलाइन सर्भे कम्पनी स्टार न्युजको बबन्डरले मेरो गाउँबाट लिएको २ लाख ऋण चिलिम त भयो नै । मैले सिफारिस गरेर लगानी गर्ने मेरो साथीहरु पनि लाखौ डुबेको घटनाहरु मन मनमा टिन टिन बजिरहेको छ । संझिल्याउँदा मेरो ऋणको चुकचुकी उत्ति नै छ । अरु साना तिना २०, ५०, १०० डलरका लगानी को त लेखाजोखा नै छैन । रात दिन अनलाइनमा घोटिएर महिनौ, बर्षौ लाएर अनलाइन बिजनेश कम्पनीहरुको ढोका ढक्ढकाउदा इन्टरनेट जोड्ने कम्पनीलाई इन्टरनेटको बिल तिरेर पालेको पनि कम्ति होइन ।

के सोचियो भने धेरै पैसा लगानी गरेर धेरैको आशा बोक्नु अनि अनेक सपना देख्नु(ज्ष्नज च्ष्कप ज्ष्नज न्बष्ल० सबैभन्दा बढि मुर्खता रहेछ । हुन त मेरा आइबिएनका अधिकांश साथीहरुले अन्य धेरै कम्पनीहरुमा लगानी गरेर दुई पाँच हजार पैसा फसाएको पनि धेरै सुन्नु परेको छ  । हामी बिद्यार्थीहरुको लागि त्यो पैसा धेरै ठुलो हो । यसमा म ढाडस दिनु सिवाय अरु के नै सकुला र । र मैले अत्यन्तै सजिलो र भरपर्दो कम्पनी, कम्पनीको मालिक, कम्पनीमा राम्रो सफल ब्यक्तिहरु चहार्दा चहार्दा राम्रो प्लेटफर्म पाए अनि मैले त्यहि गर्ने निर्णय ढिलो गरी गरे ।

सिक्न आउने ब्यक्तिहरुलाई रु.५००० भन्दा बढि तालिम शुल्क लिने गरिएको छैन । जसमा सबै थोक सेवा सुबिधा प्राप्त गर्नेछ । अहिले त झन् त्यसमा पनि आधा अलिकति कम छुट दिएर तालिम दिइरहेको छु । त्यति पैसा तिर्दैमा मात्र पैसा आउने कतिपनि होइन । त्यति पैसाले मासिक कम्तिमा दश हजार जति आम्दानी गर्ने प्लेटफर्म चाहि दिइन्छ ।

काम सबै गाह्रो । तर गर्न जाने हदै सजिलो पनि हो । मेहनतबाट डराउनेहरु जहिले पनि पछि नै हुन्छन् । मलाई यसमा केहि भन्नु छैन ।

आइबिएनको मोटामोटी कुराहरु यहि हुन् । बाकी कुरा यहाँ फर्म भरि पठाउनुस् । त्यसपछि बाँकी हामी आफै तपाईलाई फोन गरी राम्ररी प्रत्यक्ष पनि बताउन सक्छौ । इच्छुकले सम्पर्क गरे खेर जादैन ।
आइबिएनको बारेमा काम नगरे पनि पढेर जानकारी लिनुभयो । जसको लागि धन्यवाद । तपाईले नगरे पनि अन्य साथीहरुको लागि यो फाइदाजनक होला । अरुलाई सेयर गरी बेरोजगार साथीहरुलाई तपाईमार्फत सेयर गरेर अवसर दिन पनि कञ्जुस नगरीदिनुस् ।
धन्यवाद ।


 
 
 
 
 
 
 
 


बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन


–एडमिन नेपाल

यो हाम्रो देश छ नि खै के भन्ने । न त यसलाई हामीले नै बुझ्न सकेका छौ न त यिनले हामीलाई नै बुझ्न सकिरहेको छ । देशलाई के दोष दिम् । ह्या.....।

बिचरा देशको त के दोष छ र । देश हाम्रो नेपाली माटो हो । यहाँको बाताबरण हो । मानबले जस्तो बनायो देश त त्यस्तै त हुने होनि हैन र ? बुझ्न त यहाँ नेताहरुले पर्ने हो । १० बर्ष संघर्ष गरेर देशमा आमुल परिबर्तन ल्याउछु भनेर १५००० जना नेपालीको बलिदान दिई गफ लडाउने हाम्रा महान आदरणिय नेताहरुको हो । तर के भन्ने उहाँहरु मात्र सम्पन्न भईरा जस्तो देखिन्छ । नेतालाइ गालि नगरम् भनेनी फेरी देशमा गर्ने भन्नेहरु नै उनीहरुको हो । आश त उनीहरुबाट नै हुन्छ नि हैन त ?

फेरी अर्को कुरा नेतालाई गालि मात्र गरेर पनि केहि हुनेवाला छैन । आफुले पनि केहि गर्नुपरो नि । त्यो प्रयाशमा म चाहि छु । तर कतिञ्जेल सम्म गर्न सकिन्छ त्यो छुट्टै कुरा । नेपालमा बेरोजगारीको त कुरै छोडौ । नेपाली यूवाहरुको योग्यता सोध्नुपर्छ कति पढ्या छौ ? अनि भन्छन् ब्याच्लर प्रथम, ब्याचलर सेकेन्ड एयर, ब्याच्लर थर्ड एयर, ए म त मास्टर पो अहिले भर्खर पढ्न सुरु गर्दै हो । अनि काम चाहि के गर्दै हुनुहुन्छ ? अनि भन्छन् अहिलेसम्म खाँसै केहि छैन । अब बिस्तारै पढाउन सुरु गर्नुपर्ला ।

यस्तो बाताबरण छ हाम्रो नेपालमा । नेपाल सुध्रिन त यूवा आफै सुध्रिन पर्ने बाध्यता अहिलेको यो अवस्थामा छ । देशको कानुनले, देशको नेताहरुले नियम ल्याएर समृद्ध राष्ट्र बन्न त खै कहिले पो होला कुन्नि । यो भन्न सकिने अवस्था छैन ।

आर्थिक क्रान्तिको जरुरी भन्दा पनि अहिले यूवाहरुलाई भरपर्दो अवसरको खाँचो छ । जब इच्छाअनुसारको आम्दानी हुन्छ । आर्थिक आम्दानी गर्न सकिने अवसरको बाटो, अनि आर्थिक अवस्था सुदृढ बनाउन सकिने दिमागको छिद्रहरु पनि बिस्तारै यूवाहरुमा आउन सक्छ ।

 जापानीज लेखक रोबर्ट कियोसाकीले आफ्नो रिच ड्याड पोर ड्याड भन्ने किताबमा के भनेका छन् भने स्कुलमा जहिले पनि सबै बिषयको पढाई हुन्छ तर पैसा कसरी कमाउन सकिन्छ भन्ने बिषयको चाहि कति पनि पढाई हुदैन । कुनै बिषयमा राम्रो डिग्री पास गरेर राम्रो कम्पनीको जागिर र दिर्घकालीन रुपमा सुखी तरिकाले बस्न सकिने खालको मात्र सोच भएको पढाई हुन्छ भन्दै एउटा भाव तरंग हामीमाझ प्रस्तुत गरेको छ । यो सोच साच्चिकै अहिलेको अवस्थामा पनि छ । स्कुलमा मात्र बिद्या, ब्यवहारिक ज्ञान((Proffesional Skill)को मात्र पढाई हुन्छ तर आर्थिक संमृद्धिको ज्ञान हुदै हुदैन भने नि हुन्छ ।

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् ।

नेपालमा भ्रष्टचार ब्याप्त छ । जुन हामीले देखिरहेका छैनौ पनि । देखिरहेका छौ पनि । यसले के देखाउछ भने पैसा भन्ने चिज एक ठाउँ गुम्सिरहेको छ । त्यो बाहिर आउन सकिरहेको छैन । मान्छेले यो कुरा बुझिरहेको छैन कि पैसा साधन मात्र हो साध्य होइन भनेर ।

अनि हामीमा यो बिश्वासको अभाव पनि छ कि एक एक मिले धरती फोड्न पनि सकिन्छ भन्ने । तर त्यो बिश्वास गर्ने जमात बन्न साह्रै गाह्रो छ । बनाउने प्रयाशसम्म पनि गर्दैनौ किनकी हामीमा बिश्वासको अभाव छ ।

तर,

अब त्यसो भनेर नहुने भो । अब हरेक यूवाहरु एक आपसमा एकजुट भएर एउटा गतिलो इन्टरप्रेनर बन्न किन कोशिष नगर्ने ? नेपालमै किन अवसर नखोज्ने ?

हो आइबिएन(इन्टरनेट बिजनेश नेपाल) यहि कोशिष राख्दछ कि एक एक यूवा मिलेर बिस्तारै इन्टरप्रेनर बन्न कोशिष गरौ भनेर । यो समयको माग बनिआएको छ ।

आइबिएनको परिकल्पना मैले गरेको होइन । यो परिकल्पना धेरै अघि अरु नै बिद्धानहरुले बनाएको हो । मैले यसलाई कार्यन्वयनमा ल्याउन मात्र कोशिष गरेको हुँ । म यो पनि दावा गर्दिन कि यसले सबैलाई धनि बनाउछ भनेर । तर यति भन्न सक्छु यसमा एकजुट मिलेर काम गरियो भने नेपालमा १० देखि ५ बजेको समयमा ड्युटी गरेर पाउनुपर्ने सामान्य कामदारको आम्दानी सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

आइबिएन एक माध्यम हो जो अमेरिकाको अत्यन्तै पुरानो र सफल कम्पनीमा सहकार्य गरेर काम गर्दछ । आइबिएनले नेपाली बिद्यार्थी यूवा बर्गलाई लक्षित गरेको छ । हाल आइबिएनमा सक्रिय रुपमा आवद्ध हुनेहरु पोखराबाट मात्रै ७० जनाभन्दा बढि छन् भने दैनिक २८ जना ब्यक्तिहरु यसमा एकदमै सक्षम र सक्रिय रुपमा दैनिक चाँसो देखाइरहेका छन् । तर अब ढिलो नगरीकन उनीहरुलाई इन्टरनेट बिजनेशको एक किस्सामा उभ्याएर नतिजा देखाउने दिन आइसकेको छ ।

काम गरेर पैसा पाइन्छ । पातबाट पलाउन खोज्नेहरु जहिले पनि असफल हुन्छन् । जराबाट पलाउन खोज्नेहरु नै सफल हुन्छन् । यस कुरामा निर्धक्क भए हुन्छ । काम गर । मेहनत गर । इमान्दारीपुर्बक कामको बारेमा बुझ । इमान्दारीपुर्बक कामको बारेमा चासो देउ । इमान्दारीपुर्बक काममा तल्लिन रहौ । कडा मेहनतका साथ एउटा उद्धेश्यमा निश्चिन्त रहेर काम गरौ । इन्टरप्रेनर बन्न कति पनि बाटो पर छैन । नजिक छ ।

सबैलाई मेरो शुभकामना ।

Sunday, August 24, 2014


Dear friends, In Nepal most of the people didn't know about Home based business. But I got some idea from Nepalese team network Internet Business of Nepal - IBN. I am going to start one new affiliate Marketing business only start from $25.
If you want to get some information please text me.

Thank you!

Just start blogging

hello friend its me trishna gurung. I am from Baglung Nepal.  I am just learn blogging. I am start one small home based business in internet. I heard lots of time about online business but i am unable to do that work.
But last 3 days ago i got in google search engine one blog. The blog name is IBN.
I got the CEO of IBN. Mr. Anuz Kulung is the owner of IBN. So he gave more information about IBN. And I start the affilate Marketing business.
I think this business will go superb in my life.
I just want to learn about internet marketing and want to earn some residual income.